महिला नेतृ अन्जना उपाध्याय प्रतिनिधिसभा सदस्यका लागि सिफारिस ।

शुक्रबार, भाद्र १७ गते ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य अन्जना उपाध्याय मकवानपुर क्षेत्र नम्बर १ ख प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएकी छिन् ।
क्षेत्रीय समितिको बैठकले उपाध्यायलाई क्षेत्र नम्बर १ ख बाट उमेदवार बनाउनका लागि नाम सिफारिस गरेको हो । बैठकले अन्जना उपाध्यायसहित ९ जनाको नाम सिफारिस भएका छन् ।
साथै समानुपातिकतर्फ भने १३ जनालाई सिफारिस गरेको छ ।
