सत्तागठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरुको अल्टिमेटम ।

मंगलबार, असोज २५ गते ।
मकवानपुर । सत्तागठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरुले निर्देशन दिएका छन् । मंगलबार बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले यस्तो निर्देशन दिएको हो ।
