सोमबार, फाल्गुन २२ गते ।

मकवानपुर । पुर्व तरुण दल अध्यक्षहरुले सामुहिकरुपमा होलि पर्व खेलेर मनाएका छन् । हालका नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, पुर्व तरुण दल अध्यक्षहरु बालकृष्ण खाण, महेन्द्र यादव, उदय शम्शेर राणा र जित जङ्ग बस्नेतसहितको सामुहिक टोलिले आज होलि मनाएको हो ।

साथै तिनकुनेमा रहेको हिपत फुड पोइन्ट्मा भएको उक्त सामुहिक तरुण अध्यक्षहरुको होलि कार्यक्रममा अन्य उल्लेख्य तरुण युवाहरुको समेत उपस्थिती रहेको थियो ।