शनिबार, फागुन ३० गते ।

मकवानपुर । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले नेविसंघसँग गठबन्धन गरेका साझा उम्मेदवारलाई स्ववियु चुनावमा जिताउन अनुरोध गरेको छ ।

साथै अध्यक्ष गुरुङले सामाजिक संजालमार्फत आफ्नो मत हाल्ने अधिकारबाट कुनै विद्यार्थीहरु बन्चित नबनाउन निर्वाचनलाई शान्तिपुर्ण ढंगबाट सम्पन्न गराउन नेपाल सरकार, क्याम्पस प्रशासन, निर्वाचन समिती र नेपाल प्रहरीसग सुरक्षाको राम्रो प्रबन्ध मिलाउन पनि माग गरेका छन ।

यही चैत ५ मा स्ववियु चुनाव हुँदैछ ।