राक्सिराङ्गका नव गायक प्रजाको “नौलो ठाँउ नौलो गाउँ” सार्वजनिक (भिडियोसहित) ।

सोमबार, भदौ १८ गते ।
मकवानपुर । राक्सिराङ्ग गाउँपालिका ५ मकवानपुरका नव गायक उमेश कुमार प्रजाको “नौलो ठाँउ नौलो गाउँ” गित सार्वजनिक भएको छ । गितसंगितमा निक्कै रुचि राख्ने प्रजाले यो कोसेली बजारमा ल्याएका हुन् ।
माया लामाको शब्द रहेको उक्त गितमा राजशुक्र लिम्बुले संगित र बाबुल गिरिले एरेन्ज भरेका छन् । साथै भिडियोमा भने गायक आफैलाई फिचर गरिएको छ ।
यस्तो छ म्युजिक भिडियो :