१३ वर्षीय बालक २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रकाउ ।

मंगलबार, असोज ०९ गते ।
मकवानपुर । २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बझाङमा १३ वर्षीय बालक पक्राउ परेका छन् ।
घरमा कोही नभएको समय पारि शारीरिक रूपमा असक्त छबिसपाथिभेरा गाउँपालिकी २८ वर्षीया महिलालाई हिजो (आइतबार) दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बलात्कारको आरोमा प्रकाउ परेका उक्त बालक महिलाको आमाले देखेपछि फरार भएका थिए । बझाङ प्रहरीका अनुसार अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।