शनिबार, कार्तिक १८ गते ।

मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जाजरकोट भूकम्प पीडितका परिवारलाई सहयोग गर्न आग्रह छन् । गएराती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट घाइते भई सङ्कटमा परेका परिवारको उद्धार र अन्य मानवीय सेवामा लाग्न नेपाल तरुण दललाई उनले आग्रह गरेका छन् ।

शनिबार एक विज्ञप्ती मार्फत उनले तरुण दललाई तत्काल मानवीय सङ्कटको उद्धारमा लागि आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न अपिल गरेका छन् । साथै  भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको छ ।

अपिल यस्तो छ-: