आइतबार, मंसिर १० गते ।

मकवानपुर । गायिका एवम् मोडल मिना ढकालको स्वरमा रहेको गीत “माया बस्यो” सार्वजनिक भएको छ । दिपक राज पाठकको शब्द, राम कार्कोकी संगीत र बिशान मानन्धरको म्यूजिक प्रोडक्सन तथा मिक्सिङ रहेको छ ।

साथै अनिता बिश्वकर्माको निर्देशन रहेको उक्त भिडियोमा अनुप बोहोरा र मिना ढकालको दमदार अभिनय देख्न सकिन्छ । गायिका एवम् मोडल मिना ढकाल र अनुप बोहोरालाई यस भिडियोमा रोमान्टिक भावमा फिचरिङ गरिएको छ ।
भिडियो:-