बुधबार, मङ्सिर १३ गते ।

रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनमा अध्यक्ष गुरुङले कांग्रेस नेता बालकृष्ण खाणको अभाव खड्कीएकाे बताए । नेपाली कांग्रेका पार्टी सभापति शेरबहादुर देउवा सहभागी रुपन्देही कांग्रेसको प्रथम जिल्ला सम्मेलनमा पुगेका अध्यक्ष गुरुङले आफूलाई कांग्रेस नेता बालकृष्ण खाँणको अभाव महसुस भएको बताए । नेता खाँणले छिट्टै अदालतबाट क्लिन चिट पाउने विश्वास अध्यक्ष गुरुङले व्यक्त गरे ।

नेपाली कांग्रेसको अगुवाईमा शिक्षा,स्वास्थ्य, सडक सञ्जाल,पुल, खानेपानी,सञ्चार लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको दाबी गरे । राजनीतिक परिवर्तनले नेपाली जनतालाई सुखी बनाए पनि खुसी बनाउन नसकेको उनले बताए ।

रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनमा अध