मुक्ताक,

बुधबार, मङ्सिर २० गते ।

मकवानपुर ।

आँखाको पानी मनको कहानी जोकोहीले बुझ्न सक्दैन,
मनको बगैचामा फुलेको फुललाई भमराले चुम्न सक्दैन ।

आफ्ना हुन सक्दैनन् कहिल्यै स्वार्थको सम्बन्ध गाँस्नेहरु,
तिम्रो मेरो बाटो छुट्टै छ एकै गन्तव्यमा पुग्न सक्दैन ।।

✍️ गिता कुमारी न्यौपाने