बुधबार, माघ ०३ गते ।

मकवानपुर । नेपाल तरुण दलले हुन गईरहेको राष्ट्रिय सभा निर्वाचनका लागि सबै जिल्लाका केन्द्रीय सदस्यहरुलाई भूमिका खेल्न सर्कुलर जारी गरेको छ ।

तरुण अध्यक्ष विद्वान गुरुङले (बुधबार) एक विज्ञप्ति जारी गर्दै सबै प्रदेशका नेताहरुलाई यस्तो निर्देशन दिएका हुन् । यही माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ ।