सोमबार, बैशाख २४ गते ।

मकवानपुर । पारिवारिक जिवनलाई समेटेर तयार पारिएको लोक दोहोरी गित “पालि खरैको” हालै बजारमा आएको छ । सूर्य कुमार परियार र पूर्ण राज बेलवासेले लेखेको यो गितलाई चर्चित कलाकार बसन्त थापा र सुष्मा बिसिले स्वर भरेका छन् । त्यस्तै सागर लामाले उक्त गितमा संगीत भरेका छन् ।

साथै टिका भुजेल र सोविता सिलवालको अभिनय रहेको गितलाई राजेश घिमिरेले छाँयाङ्कन गरेका हुन भने जेरी भण्डारीले निर्देशन गरेका छन् । टिका भुजेलको अफिसियल यूटुव च्यालनबाट यो गित सार्वजनिक भएको हो ।

यस्तो छ गित:-