प्रेस युनियनको अध्यक्षमा लम्साल विजयी ८ श्रावण २०७९, आईतवार १९:१३ २७३ आइतबार, श्रावण ०८ गते । मकवानपुर । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । उनले प्रतिस्पर्धामा अनिता विन्दुलाइ पराजित गरेका हुन् । अन्तिम मतपरिणाम भने सार्वजनिक भएको छैन ।