मंगलबार, श्रावण २४ गते ।

मकवानपुर । सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगको रिक्त रहेको अध्यक्ष पदमा गणेश प्रसाद भेटवाललाई नियुक्त गरेका छन् ।

भेटवाललाई सिफारिस समितिले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा सिफारिस गरेको हो ।
हेटौडा सिमेन्ट उद्योगमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्त गर्ने प्रयोजनका लागि गत असार ३० गते दरखास्त आह्वान गरिएको थियो ।