Author: admin

नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको बैठक २७ गते बस्ने

शनिबार, मंसिर २३ गते । मकवानपुर । नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक बोलाएको छ । तरुण दलका अध्यक्ष विद्वान....

मनहरीमा हात्ती आतंक

शुक्रबार, मंसिर २२ गते । मकवानपुर । मनहरी गाउँपालिकामा विगत केही दिनदेखि जंगली हात्ती गाउँमा प्रवेश गरि दु:ख दिईदै आईरहेका छन् । मनहरी गाउँपालिका....

सामाजिक अभियान्ता ताम्रकारको पहलमा मलेसियामा अलपत्र १० नेपाली पुनः काममा फर्के

शुक्रबार, मङ्सिर २२ गते । मकवानपुर । मलेसियामा अलपत्र १० जना नेपालीको उद्वारको कार्य सफलता पुर्वक सम्पन्न भएको छ । कामको सिलसिलामा मलेसिया पुगेका....

निर्माण व्यवसायी महासंघद्वारा तरुण दललाई निर्माण औजार हस्तान्तरण

शुक्रबार, मंसिर २२ गते । मकवानपुर । नेपाल तरुण दललाई नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प प्रभावित जिल्लामा घर/टहरा निर्माणका लागि आवश्यक पर्ने औजारहरू उपलब्ध....

समाजसेवी रेखाको पहलमा चेपाङ बालबालिकालाई न्यानो लुगा वितरण

बिहीबार, मङ्सिर २१ गते । मकवानपुर । जन्मदिनको अवसर पारेर आर्थिक रुपमा कम्जोर रहेका चेपाङ बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । आफ्नो जन्मदिनको अवसरमा अभिषेक....

मुक्तक

मुक्ताक, बुधबार, मङ्सिर २० गते । मकवानपुर । आँखाको पानी मनको कहानी जोकोहीले बुझ्न सक्दैन,मनको बगैचामा फुलेको फुललाई भमराले चुम्न सक्दैन । आफ्ना हुन....

राक्सिराङ्ग रास्वपाले गाउँपालिकामा बुझायो ध्यानाकर्षण पत्र

बुधबार, मंसिर २० गते । मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा संचालित ऋद्धिसिद्धि सिमेन्ट उद्योग संचालनमा राष्ट्रीय स्वतन्त्र पार्टी राक्सिराङ्गले ध्यानाकर्षण जनाएको छ ।सिमेन्ट उद्योग....

सामाजिक संजालमा भाईरल राक्सिराङ ८ को बलात्कार घटनाको चिरफार

बुधबार, मङ्सिर १३ गते । मकवानपुर । राजनीतिक रंग दिएर राक्सिराङ्ग गाउँपालिका ८ मा भएको बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउन खोजिएको भन्दै केहि समय अघि....

कविता,

शिर्षक:- म सक्दिन तिमीले चित्त बुझाउन सक्छौ हाेलासायद, जे भए पनिजे गरे पनिजाे सगँ पनिअहँ म सक्दिन,सक्दै सक्दिन किनकीज्यादती सहेरअपराधीलाई मुसुक्क हासेर माफ गर्न,चित्त....

नेता खाणले छिट्टै क्लिन चिट लिएर आउने तरुण अध्यक्ष गुरुङ

बुधबार, मङ्सिर १३ गते । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनमा अध्यक्ष गुरुङले कांग्रेस नेता बालकृष्ण खाणको अभाव खड्कीएकाे बताए । नेपाली कांग्रेका पार्टी सभापति शेरबहादुर....