मंगलबार, साउन २४ गते ।

मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले २८ औँ विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गरेका छन् । मंगलबार शुभकामना सन्देश जारी गर्दै देश तथा संसारका कुनै पनि स्थानमा बसोबास गर्नुहुने सम्पूर्ण आदिवासी जनसमुदायहरुलाई शुभकामना दिएका हुन् ।

सबै मानव जातीलाई एकसुत्रमा गाँस्नुको साथै एकता, मेलमिलाप तथा भातृत्वको भावना अभिवृद्धि गराउन र मानवजातिको सुख, शान्ति र समृद्धिको लागि आ–आफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्न अझै जोस, जाँगरका साथ अघि बढ्न सकौ भन्दै अध्यक्ष गुरुङले शुभकामना सन्देश जारी गरेको हो ।

यस्तो छ जारी शुभकामना सन्देश :